पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जोड

विकल्प न्यूज/बेनी असार ३० गते ।   जिल्लामा पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरोकारवाला निकायहरुले जोड दिएका छन् । भूकम्प पछिको निजी आवास,पूर्वाधार र विद्यालय पुननिर्माण कार्यलाई प्रभावकारी रुपामा अगाडि बढाउन सरोकारवालाहरुले सुझाव दिएका हुन । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वनय इकाई म्याग्दीले बेनीमा आयोजना गरेको चालु आर्थिक वर्ष २०७५/०७६ मा संचालित योजना तथा कार्यक्रमको … Continue reading पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जोड